Flash News
No posts found
RSS

निमन्त्रणा – नेपालको सन्दर्भमा दशैं र सामाजिक कार्य विषयक विचार गोष्ठी

वडा दशै‌ दीपावली छठ एव‌ नेपाल सम्वत लगायत नेपालीहरुका महान चाडहरुकाे सबैमा शुभकामना ।

विजया दशमी २०७६ को उपलक्ष्यमा आयोजित “नेपालको सन्दर्भमा दशैं र सामाजिक कार्य विषयक विचार गोष्ठी” समारोहमा तपाईको उपस्थितिका लागि आमन्त्रण गर्दछौ।

विचार प्रस्ताेता: १. सत्यमोहन जोशी वाङ्मय सताब्दी पुरुष

२. सह-प्रा डा शुक्रराज अधिकारी विभागीय प्रमुख सामाजिक कार्य विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *