“समुदाय–प्रहरी साझेदारी कार्यक्रम” तथा “सामाजिक कार्य र प्रहरी कार्यको अन्तर्सम्बन्ध” बारे महानिरीक्षक खनाल सँग छलफल गर्दै।
काठमाडौं –प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको संस्थागत विकास र कार्यान्वयनका लागि युवा तथा विद्यार्थी...